समाचार « Khabarhub

संसदका कर्मचारीको मागबारे कानूनमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं– सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरुको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति गठन गरेको…