Live on
Your Voice, Your Power
काठमाडौं- भारत सरकारले योग दिवसलाई नेपालमा सम्बन्ध विस्तारको माध्यम बनाउँदै लगेको छ । भारतकै पहलमा १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको थियो । जुन २१ मा मनाइने योग दिवसको केही दिनअघिबाटै नेपालस्थित भारतीय निकायहरू देशका विभिन्न सहरमा यो दिवसलाई उत्सवका…