Live on
Your Voice, Your Power
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । लालितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि जारी बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् । बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना, जनतासँग जसपा नेपाललगायत विषयमा छलफल भइरहेको छ । बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् ।…