समाचार Archives | Page 1956 of 8256 | Khabarhub Khabarhub

पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको खेतमा  पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् । धानबालीमा डरलाग्दो मानिने गवारो, खैरो फड्के किरा र पोके रोग अहिले म्याग्दीको धानबालीमा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसान छन्…