Live on
Your Voice, Your Power
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास र आर्थिक क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । यो सातामा मुख्य घटनामा ‘माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा, संसद्मा रोकिएन विपक्षीको नाराबाजी, एमालेमा ‘झोले’ अभियान, अग्निलाई संकट’ लगायतका समाचार परे…