Live on
Your Voice, Your Power
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको भवन निर्माण गर्न रकम विनियोजन गरेको विषयमा राप्रपाको युवा संगठनले आपत्ति जनाएको छ । राष्ट्रिय सम्पत्तिको संरक्षणको पक्षपाति र स्रोत साधनको दुरुपयोग गर्ने प्रवृत्तिको विरोधि भएको बताउँदै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले तरुण दललाई विनियोजन गरिएको बजेट राज्यकोषको दुरुपयोग भएको ठहर गरेको…