समाचार « Khabarhub

ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका बिभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्…