सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै | Khabarhub Khabarhub

सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले शुक्रबारदेखि अवकाश पाउँदैछन्। सर्वोच्च अदालत स्रोतका अनुसार उनले आजदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्।

सर्वोच्च अदालतको न्यायाधीश ६५ वर्षसम्म मात्रै पदमा रहन पाउने संवैधानिक व्यवस्था छ।

न्याय सेवाको क्याडरका रूपमा २०७३ साउनमा डा। भट्टराई सर्वोच्चको न्यायाधीश भएका थिए। सर्वोच्चमा आठ वर्ष बिताएका उनी स्वच्छ छविका निर्विवाद न्यायाधीशका रूपमा परिचित छन्।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ११ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले