समाचार « Khabarhub

टी-२० विश्वकपः न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज

काठमाडौं - आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले समूह ‘सी’को खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर न्युजिल्यान्डले सुरुमा फिल्ड रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गर्न लागेको हो। समूह ‘सी’मा दुई खेल खेलिसकेको वेस्ट इन्डिजले चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको वेस्ट इन्डिज आजको खेल जित्दै एक खेल अगाडि ‘सुपर ८’ मा प्रवेश…