समाचार « Khabarhub

गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य

काठमाडौं- सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताएका छन्  ।  आइतबार विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रियामा सम्बोधन गर्दै प्रमुख आयुक्त आचार्यले स्वच्छ र पारदर्शी रूपमा काम गर्नेहरूले डराउनु नपर्ने समेत बताए । उनले…