समाचार « Khabarhub

पाँच करोड लगानीमा दोबामा ‘एक घर, एक धारा’, २२ घरपरिवार लाभान्वित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५-७६ देखि शुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो। करिब पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका…