समाचार Archives | Page 1992 of 8270 | Khabarhub Khabarhub

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गलकोट– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका  मन्दिरमा बडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ ।   घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार…