समाचार « Khabarhub

सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ। यही जुनमा हुन लागेको टी-२० विश्वकप क्रिकेट खेल्न प्रशिक्षणरत उनलाई अमेरिकी दूतावासले अन्तरर्वातामा बोलाएर दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसबेला  लामिछानेले सामाजिक…