Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेकामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आक्रोश पोखेका छन्। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेपछि यसलाई कार्यकर्ता पोस्नका लागि ल्याइएको जिकिर बालेन गरेका छन् । ‘अब खोला मात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्ना…