समाचार « Khabarhub

दलको कार्यकर्ता भन्दै गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा निवेदन परेको हो । अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनको बर्खिलाफ राजनीतिक स्वार्थ जोडिएका पौडेललाई गैरकानुनी रुपमा नियुक्त…