समाचार « Khabarhub

मापसे कारबाहीमा पर्नेले अब ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका छन् । गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले 'एउटा सानो प्रयास' नाम दिएर अनौठो नियम ल्याएका हुन् । उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका हुन् । उनले महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका…