Live on
Your Voice, Your Power
सुर्खेत- हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ तिल गाउँमा हिमपहिरो पीडितलाई कर्णाली प्रदेश सरकारले आठ दिनपछि राहत पठाएको छ । मुख्यमन्त्री यामलाल कँडेलको निर्देशनमा आठ दिनपछि हिमपहिरो पीडित कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो । जेठ १ गते राती हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयहरूको लागि तत्काल राहतका सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन…