समाचार « Khabarhub

सार्वजनिक लेखासहित चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । चारवटै बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका बैठक कक्षमा बिहान ११ देखि साढे ११ को बीचमा सुरु हुनेछन् । सार्वजनिक लेखा समितिको बैठकमा…