Live on
Your Voice, Your Power
काभ्रे – पाँचखाल नगरपालिका–६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल–६ का नारायण तिमल्सिना रहेका छन्। आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए। पाँचखालबाट धुलिखेलतर्फ आउँदै…