Live on
Your Voice, Your Power
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णयअघि नै सञ्चारमाध्यममा आएकोप्रति आक्रोश पोखेका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आक्रोश पोखेका हुन् । उनले मन्त्रिपरिषद्को बैठक सकिनु १८ मिनेटअगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार…