समाचार « Khabarhub

कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह- आन्दोलनका कार्यक्रम रोक्नुस्

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् ।  बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले निजामती विधेयकमाथि तीव्र रूपमा छलफल भइरहेको भन्दै समितिलाई विश्वास गरी आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका हुन् ।  यसअघि मंगलबार समितिको बैठकमा कर्मचारी…