समाचार « Khabarhub

कर्णाली प्रदेशको बेरुजु फर्छ्यौट सुध्रियो

सुर्खेत- महालेखापरीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार २०७५ साल यता कर्णालीको बेरुजुमा तुलनात्मक सुधार आएको छ । हालसम्मको बाँकी बेरुजु प्रदेश सरकारी कार्यालय र समिति तथा अन्य संस्थातर्फ गत वर्षसम्मको बेरुजु ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजारमध्ये २९ करोड ६८ लाख ४४ हजार सम्परीक्षणबाट लगत कट्टा हुँदा ९६ लाख ९२ हजार बेरुजु थप…