समाचार « Khabarhub

मुद्दा फर्छ्योटमा तीव्रता दिइने

काठमाडौं– सरकारले न्यायपालिकालाई साधन स्रोत सम्पन्न बनाई विचाराधीन मुद्दाको शीघ्र फछर्यौट गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आव २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रममा सर्वोच्च अदालतको कार्यबोझ घटाउन आवश्यक पहल गरी कार्यविधि सरलीकरण गरिने उल्लेख छ । अभियोजनसम्बद्ध निकायको संरचनागत सुधार र…