समाचार « Khabarhub

भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं - नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि सीमापार आवागमनलाई सहज बनाउने विभिन्न प्रयासहरू भइरहेको जनाएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको 'नेपाल फेस्टिभल' अन्तर्गत 'दिगो पर्यटन सुदृढीकरण: धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन' शीर्षकको सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भारतीय पर्यटकहरूको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारीगराएका…