Live on
Your Voice, Your Power
काठमाडौं- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री उप्रेतीले सुरक्षा बहु आयामिक र अन्तर निकाय सम्बन्धित भएको भन्दै सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायबीच समन्वय, साझा बुझाइ र अवधारणा हुनुपर्ने बताएका हुन्। अहिले मुलुकको राष्ट्रिय…