समाचार « Khabarhub

राष्ट्रपति पौडेलले भने- संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिबद्धता छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारे ।  राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने नयाँ श्री भैरवीदल गुल्म सातौँ डफ्फाका सकलदर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरे । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्…