Live on
Your Voice, Your Power
चरिकोट- दोलखामा थप ४ किलो सुन फेला परेको छ । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा प्रहरीले ४ किलो सुन बरामद गरेको हो । केही दिनअघि सोही क्षेत्रबाट ७ किलो सुन बरामद भएको थियो । अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन फेला परेको प्रहरीले जनाएको छ । चीनसँगको फलेक नाकाबाट उक्त सुन नेपाल भित्रिएको…