Live on
Your Voice, Your Power
काठमाडौँ- भन्सार ऐन २०६४ अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका– १ का राज तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।…