Live on
Your Voice, Your Power
बागलुङ– चैते दशैँको अवसरमा कालिका भगवती मन्दिरमा ४२ लाख ६३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो । गत वर्षको तुलनामा यस वर्ष दुई लाखभन्दा बढी भेटी सङ्कलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दशैँको अवसरमा यस वर्ष सात लाखभन्दा बढी दर्शनार्थी…