समाचार « Khabarhub

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिएकी छन् । 'अर्थमन्त्रालयको प्रस्तावमा…