समाचार Archives | Page 2146 of 8252 | Khabarhub Khabarhub

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा…