Live on
Your Voice, Your Power
काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन झापा ५ पुग्दा जमानत जफत भएका युग पाठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । लेखक, विश्लेषक तथा नागरिक अभियन्तासमेत रहेका पाठक लाई शनिबार नेकपा संयोजक प्रचण्डले स्वागत गरेका छन् । पाठक आफ्ना लेखहरूमार्फत् एमाले अध्यक्ष ओलीको कडा आलोचना गरिरहन्छन् । उनी…