समाचार « Khabarhub

आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र

  काठमाडौं- आफ्नो विगतका कमीकमजोरी खोतलेर समाचार लेख्ने पत्रकार गोपाल दाहालविरुद्ध कारबाही माग गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् । दाहालले खोज पत्रकारिता केन्द्रका लागि लेखेको उक्त समाचार सामाजिक सञ्जालमा सेयर गरेको भन्दै साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईविरुद्ध पनि कारबाही माग गरेका छन् गत मंसिर १४…