समाचार Archives | Page 2183 of 8562 | Khabarhub Khabarhub

बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु

एजेन्सी – पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब १०० सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले सोमबार जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको खबर छ । जाओन्गो गाउँ बोल्सा शहरबाट करिब ६० किलोमिटर टाढा छ । घटनाको…