Live on
Your Voice, Your Power
म्याग्दी - म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा मिश्रित परिणाम आएको छ। सभापति नेविसंघले जित्दा सचिव र कोषाध्यक्षमा अनेरास्ववियुले बाजी मारेको छ। स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी भएका हुन्। उनले २८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश खत्रीले १९२ मत ल्याउँदा अखिल (क्रान्तिकारी) का सन्दीप खत्रीले १७७ मत पाए। सचिवमा…