समाचार « Khabarhub

संवैधानिक निकायमा नियुक्तिको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ नयाँ वर्षमा 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७७ साल)मा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरका लागि दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा बुधबार सुनुवाइ भएको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए ।  वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद…