Live on
Your Voice, Your Power
काठमाडौं– एलोभेरा औषधीय गुणले भरिपूर्ण हुन्छ । यसमा पाइने गुणले शरीरलाई धेरै रोगबाट बचाउँछ । एलोभेरामा प्रोटिन, भिटामिन र एन्टि अक्सिडेन्ट गुण पाइन्छ, जुन स्वास्थ्यका लागि आवश्यक हुन्छ। एलोभेराको जुस पिउनाले धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। यसका साथै यसले पेटसम्बन्धी समस्यालाई पनि कम गर्छ । यसको स्वाद अलिकति तितो…