समाचार « Khabarhub

कर्णालीमा २१ महिनामा बने ६५ पुल

काँक्रेविहार- आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेश भरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पाँच वटा सडकमा पुल (मोटरेबल)…