Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदैछ । गत शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेसँग आइतबार पनि बयान नसकिएपछि आज लिन लागिएको हो । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने छन् । तर बयान चाँडै सकिएमा आजै पोखरा…