Live on
Your Voice, Your Power
जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँग नेपालको सबन्ध नबिग्रिएको दाबी गरेका छन् । मधेस प्रदेश सभाको बैठकलाई मंगलबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यो सत्य होइन,’ उनले भने, ‘सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि हुनु स्वाभाविक हो, संवादबाट समस्याको हल…