Live on
Your Voice, Your Power
काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित निकालेको छ। टस जितेर सुरुमा फिल्ड रोजेको मुम्बई आईपिएल यो सिजनको पहिलो खेलमा पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १६८ रनको लक्ष्य पूरा गर्न नसक्दा मुम्बई पराजित भएको हो। मुम्बइका लागि गुजरातले ६ विकेटको क्षतिमा १६८…