Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको बताएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग सङ्घसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मूल्य यथावत् रहने बताएको छ । आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति…