समाचार Archives | Page 2288 of 8278 | Khabarhub Khabarhub

टिपरको ठक्करबाट एक चिकित्सकको मृत्यु

झापा– मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व-पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो ।  डा यादव सवार प्र १-०२-०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र-३-००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी…