समाचार « Khabarhub

धार्मिक महत्व बोकेको ऐतिहासिक गोरखा दरबार (तस्बिरहरू)

गोरखा– नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार धार्मिक रुपमा पनि अत्यन्त महत्वपूर्ण रहेको छ । गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रुपमा गोरखा दरबार रहेको छ । मन्दिर परिसरमा नै रहेका १६१६ सालअघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् ।…