समाचार « Khabarhub

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा गरेको नियुक्ति विवादित बन्न पुगेको छ । सरकारले नेपाल सरकारको सचिव हुँदै रिटायर्ड भएर विवेकशील साझा पार्टीको राजनीति गरेका पूर्वाधारविद् डा किशोर थापालाई नियुक्ति गरेपछि सो नियुक्ति विवादित बन्न पुगेको हो । सरकारले गरेको नियुक्तिमा असहमति जनाउँदै नेपाल प्रगतिशील प्राध्यापक संगठनले उच्च शिक्षा क्षेत्रमा राजनीतिक…