समाचार « Khabarhub

वर्षाले रोकियो नेदरल्यान्ड र नामिबियाको खेल

काठमाडौं - त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड र नामिबियाबीचको खेल वर्षाको कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो । आजको खेलले सिरिजको फाइनलमा पुग्ने टिमको टुङ्गो लगाउने भएपनि खेल रद्द भएको अवस्थामा नेदरल्यान्ड फाइनलमा…