Live on
Your Voice, Your Power
सुर्खेत- प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल समक्ष अन्तिम प्रतिवेदन बुझाएको छ । प्राडा.भगवान् कोइरालाको नेतृत्वमा गठन गरिएको छ सदस्यीय टोलीले आइतबार प्रतिवेदन बुझाएको हो । प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पहरूका लागि कर्णाली प्रदेश सरकारले प्रा.डा. कोइरालाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो ।…