समाचार « Khabarhub

राष्ट्रियसभाले पारित गर्‍यो तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक- २०८१ 

काठमाडौं- तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ राष्ट्रिय सभाको बैठकले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच विस्तार…