समाचार « Khabarhub

आज काठमाडौंका कुन कुन ठाउँमा बिजुली काटिन्छ ?

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ। ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त…