समाचार « Khabarhub

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं- नेपाल शिक्षक महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत राजनीतिक दलको मुख्यालय नेकपा एमाले पार्टी कार्यालयमा धर्ना बसेका छन् ।   फागुन २४ गते पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी